टेक्ससको राजधानी शहर अस्टिनमा बन्यो पशुपतिनाथको मन्दिर

नारायण भण्डारी । हुट्टो । टेक्सस । टेक्ससको राजधानी शहर अस्टिन संगै जोडिएको हुट्टोमा नेपालमा रहेको आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरको स्वरुपमा एउटा विशाल ऐतिहासिक मन्दिरको निर्माण गरिएको छ । यो मन्दिरको स्थानीय हुट्टो शहरका मेयर माईक स्नाईडरले मार्च आठमा एक औपचारिक कार्यक्रम बिच पानसमा बत्ति बालेर उद्धाटन गरेका छन । ग्रेटर अस्टिन क्षेत्रमा बसोबास गर्ने … Continue reading टेक्ससको राजधानी शहर अस्टिनमा बन्यो पशुपतिनाथको मन्दिर